अर्थमन्त्री वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
barnanmedia.com · Wed Nov 04 12:25:16 UTC 2026

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ ।
आज अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र भारतबीचको आर्थिक सहकार्य तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)