गृहमन्त्रीबाट नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी चिह्न प्रदान
khabarhub.com · Wed Nov 04 12:31:08 UTC 2026

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
गृह मन्त्रालयमा मङ्गलबार आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले प्रहरी महानिरीक्षक केसीलाई नियुक्तिपत्र हस्तान्तरण गर्नुका साथै दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)