मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

केएमसीको प्राविधिक सहयोगमा रामेछापमा स्वास्थ्य शिविर, १३ सय जनाको निःशुल्क परीक्षण

hamrakura.com · Wed Nov 04 00:00:00 UTC 2026

रामेछाप । नेपाली कांग्रेसका नेता सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिकाको धोबीबजारमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

केएमसीको प्राविधिक सहयोगमा लिखुतामाकोशी गाउँपालिकाको आयोजनामा भएको शिविरमा एक हजार ३११ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)