मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश

barnanmedia.com · Wed Nov 04 12:35:32 UTC 2026

अमेरिकी सङ्घीय अदालतले पाकिस्तान हुँदै १५० भन्दा बढी अफगानी नागरिकलाई स्वदेश फर्काउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको योजना रोकेको छ । निर्वासनले पूर्वअमेरिकी सहयोगी र उनीहरूका परिवारको ज्यान जोखिममा पार्न सक्ने भन्दै अधिकारवादी समूहहरूले विरोध गरेपछि अदालतले यस्तो आदेश दिएको हो ।

न्युयोर्कस्थित जिल्ला अदालतकी न्यायाधीश भ्यालेरी क्याप्रोनीले यस साता कुनै पनि अफगानी नागरिकलाई अफगानिस्तान वा पाकिस्तान पठाउन नपाइने फैसला सुनाउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)