मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

तीन खर्बको कारोबार डिजिटल बनाउँदै आयल निगम, ईआरपी परियोजना अन्तिम चरणमा

khabarhub.com · Wed Nov 04 12:38:50 UTC 2026

काठमाडौँ – नेपाल आयल निगमले आफ्नो सम्पूर्ण कारोबारलाई एउटै एकीकृत डिजिटल प्रणालीमा आबद्ध गर्ने उद्देश्यले सञ्चालन गरेको इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) परियोजना अन्तिम चरणमा पुगेको छ ।

परियोजनाका प्रमुख प्रदीपकुमार यादवका अनुसार करिब २२ करोड ८७ लाखको यो परियोजनाको पहिलो चरण कार्यान्वयनमा आएसँगै निगमको पेट्रोलियम पदार्थको खरिद, बिक्री, वितरण, भण्डारण, वित्त, लेखा तथा कर्मचारी व्यवस्थापनलगायतका काम डिजिटल प्रणालीबाट सञ्चालन हुन थालेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)