अमेरिकी मध्यावधि निर्वाचनको नतिजालाई चीनले कसरी हेरिरहेको छ ?
nepalpress.com · Wed Nov 04 12:38:27 UTC 2026

काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनको नतिजालाई चीनले आफ्ना लागि अवसरका रूपमा हेर्ने विश्लेषण गरिएको छ ।
बेइजिङ र वासिङ्टनबीचको सम्बन्ध यस शताब्दीको प्रमुख शक्ति प्रतिस्पर्धाका रूपमा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)