इनम सापकोटा प्रकरणमा स्वतन्त्र छानबिन गर्न कांग्रेसको माग
kendrabindu.com · Wed Nov 04 12:38:34 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसले सरकार पूर्णतः स्वेच्छाचारी र निरङ्कुश बन्दै गएको आरोप लगाउँदै ‘भय र भ्रमको शासन’ तत्काल बन्द गर्न चेतावनी दिएको छ ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले बुधबार वक्तव्य जारी गर्दै राज्य संयन्त्रको दुरुपयोग, प्रतिपक्षको आवाज दबाउने प्रयास र पार्टीविरुद्ध फैलाइएका प्रचारको राजनीतिक तथा कानुनी रूपमा सशक्त प्रतिवाद गर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)