विश्वप्रकाशले पत्रकारहरूलाई सोधे- सुरक्षित हुनुहुन्छ?
setopati.com · Wed Nov 04 12:31:00 UTC 2026

नेपाली कांग्रेसका वरिष्ठ नेता विश्वप्रकाश शर्माले बुधबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमा पुगेका पत्रकारहरूलाई सोधे- तपाईंहरू सुरक्षित हुनुहुन्छ?
उनले पत्रकारहरू पक्राउ परेको घटना र सञ्चार माध्यमका कार्यालयअघि केही समयअघि गाडी पार्किङ गरिएकाजस्ता घटनातर्फ लक्ष्य गर्दै पत्रकारहरूलाई उक्त प्रश्न गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)