मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ऐन कार्यान्वयन र प्रभावकारिता परीक्षण गर्ने प्रणाली संस्थागत हुँदै

khabarhub.com · Wed Nov 04 12:43:01 UTC 2026

काठमाडौँ – नेपालमा ऐन निर्माणपछि त्यसको कार्यान्वयन अवस्था र प्रभावकारिता परीक्षण गर्ने उत्तर विधायिकी परीक्षण प्रणाली संस्थागत हुँदै गएको छ ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले ऐन कार्यान्वयन मापन र विधायिकी अन्तरसम्बन्धसम्बन्धी दुई उपसमितिका प्रतिवेदन पारित गरेसँगै उक्त प्रणालीले संस्थागत रूप लिन थालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)