नवनियुक्त आईजीपीलाई गृहमन्त्रीले लगाइदिए फूली
nepalviews.com · Wed Nov 04 12:40:12 UTC 2026

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न लगाइदिएका छन् ।
बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । यसअघि प्रहरी महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिह्न लगाइदिने परम्परा थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)