मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवनियुक्त आईजीपी केसी भन्छन्- ‘प्रहरी देख्दा नागरिकले डर होइन, भरोसा महसुस गरून्’

kendrabindu.com · Wed Nov 04 12:43:33 UTC 2026

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले नेपाल प्रहरीलाई नागरिकले डर होइन, भरोसाका रूपमा महसुस गर्ने संगठन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

गृहमन्त्री सुधन गुरुङबाट दर्ज्यानी चिह्न ग्रहण गरेपछि सम्बोधन गर्दै उनले प्रहरीको दर्ज्यानी चिह्न एउटा फुली मात्र नभई नेपाल राज्य, नेपाली जनता र सात दशकभन्दा लामो इतिहास बोकेको नेपाल प्रहरीले राखेको भरोसाको प्रतीक भएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)