मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवनियुक्त आइजीपीले गरे प्रहरीलाई कार्यगत स्वायत्तता र दलीय प्रभावबाट मुक्त राख्ने माग

nepalpress.com · Wed Nov 04 12:46:53 UTC 2026

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार केसीले नागरिकले प्रहरीलाई देख्दा डर होइन, भरोसा महसुस गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन समारोहमा बोल्दै उनले आफ्नो कार्यकाललाई ‘मैले के पाएँ भन्दा पनि नेपाली जनतालाई के दिन सकेँ’ भन्ने आधारमा मूल्यांकन गर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)