ट्रम्पको रिपब्लिकन पार्टीको हारपछि के भने विश्व नेताहरूले ?
bishowkhabar.com · Wed Nov 04 12:40:17 UTC 2026

काठमाडौं– अमेरिकामा भएको मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले नमीठो हार व्यहोरेको छ । निर्वाचनको नतिजापछि ट्रम्पको आलोचना गर्दै आएका विश्वका केही नेताहरूले डेमोक्रेटिक पार्टीको जितको स्वागत गरेका छन् ।
स्पेनका वामपन्थी प्रधानमन्त्री पेद्रो सान्चेजले अमेरिकी मतदाताले घृणा, जलवायु परिवर्तनलाई अस्वीकार गर्ने सोच र विशेषाधिकार प्राप्त सीमित वर्गविरुद्ध मतदान गरेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)