मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवनियुक्त आईजीपीलाई गृहमन्त्रीको निर्देशन- प्रहरी र नागरिकबीच दूरी देखिनुभएन

annapurnapost.com · Wed Nov 04 12:51:37 UTC 2026

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री व्यवहार गर्न निर्देशन दिएका छन्। नवनियुक्त आईजीपी मनोज केसीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै गृहमन्त्री गुरुङले नागरिकसँग नजिक हुनका लागि विशेष ध्यान दिन निर्देशन दिए।

'प्रहरी र नागरिकबीच दूरी छ। त्यो दूरी आगामी दिनमा नदेखियोस्,' उनले भने। गृहमन्त्री गुरुङले प्रहरी संगठनलाई आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार सधैं तयार रहने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)