महाधिवेशनमा आर्थिक चलखेलको आरोप सरकारद्वारा प्रायोजित : विश्वप्रकाश शर्मा
newsofnepal.com · Wed Nov 04 12:52:11 UTC 2026

काठमाडौँ।
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्ने आरोप निराधार र सरकारद्वारा प्रायोजित भएको दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)