मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागरिकमा डर होइन, भरोसा जगाउने गरी काम गर्छु : नवनियुक्त आईजीपी केसी

ratopati.com · Wed Nov 04 12:53:07 UTC 2026

काठमाडौँ। नवनियुक्त ३४औँ प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले नागरिकमा डर होइन, भरोसा पैदा हुने गरी नेपाल प्रहरीले काम गर्नुपर्ने बताएका छन्।

बुधबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा बोल्दै आईजीपी केसीले अपराध नियन्त्रण, साइबर ठगी, क्रिप्टो कारोबार, लागुऔषध तथा मानव बेचबिखनजस्ता चुनौतीलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)