मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागरिक सेवाका क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न गृहमन्त्रीको निर्देशन

ratopati.com · Wed Nov 04 13:01:17 UTC 2026

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन र नागरिक सेवाका क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

बुधबार नवनियुक्त आईजीपी डा.मनोज केसीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै उनले प्रहरी सङ्गठनले नागरिकसँग कसरी नजिक हुनुपर्छ र नागरिकप्रति कसरी सम्मानित व्यवहार गर्नुपर्छ भन्ने कुरामा विशेष ध्यान दिन सुझाव दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)