मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सकियो गोदावरी फूल प्रदर्शनी, १ करोड ४६ लाखको कारोबार

corporatenepal.com · Wed Nov 04 13:01:25 UTC 2026

काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा ललितपुरको जावलाखेलमा सम्पन्न १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आज सम्पन्न भएको छ । यस प्रदर्शनीबाट १ करोड ४६ लाख भन्दा बढीको कारोबार भएको फ्यानले जनाएको छ ।

अन्तिम दिन बुधबार ६ हजार ५ सय ८१ जनाले मेला अबलोकन गरेको तथा २४ लाख ९० हजार रुपियाँ भन्दा बढीको कारोबार भएको फ्यान सचिवालयले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)