‘प्रहरी महानिरीक्षक परिवर्तनदेखि सरकारी अधिकारीहरूको पक्राउबारे सरकारले जवाफ दिनुपर्छ’
corporatenepal.com · Wed Nov 04 13:01:28 UTC 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी राजनीतिक नेतृत्वका लागि पार्टीलाई तयार पार्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
उनले राप्रपाको भविष्यप्रति निराश नहुन आग्रह गर्दै पार्टीलाई थप सुदृढ र सङ्गठित बनाएर अघि बढ्नुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)