मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारले दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनाउनुको अर्थ

bbc.com · Wed Nov 04 13:02:36 UTC 2026

दानबहादुर कार्कीलाई नेपाल प्रहरीको नेतृत्वबाट हटाउँदै मनोज केसीलाई महानिरीक्षक बनाउने सरकारको निर्णयले 'तरङ्ग' निम्त्याएको छ।

सरकारका प्रवक्ताले कार्कीमाथि "कारबाही गरिएको नभई" उनको "जिम्मेवारी फेरबदल गरिएको" बताइरहँदा जानकारहरूले पदबाट हटाइएकै भनी प्रतिक्रिया दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)