विभिन्न पक्षबाट अतिक्रमित त्रिविको सात सय रोपनीभन्दा बढी जग्गा फिर्ता, बाँकी कहिले ?
corporatenepal.com · Wed Nov 04 13:08:25 UTC 2026

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले काठमाडौँ उपत्यकाभित्र आफ्ना नाममा रहेका तर लामो समयदेखि विभिन्न निकाय, संघसंस्था तथा व्यक्तिद्वारा अतिक्रमण भएको ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता ल्याएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालय र त्रिविको सक्रियतापछि वर्षौँदेखि सम्झौताविपरीत प्रयोग भइरहेका, म्याद सकिएका र बिनास्वीकृति अतिक्रमण गरिएका विश्वविद्यालयका जग्गा फिर्ता ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)