अर्थ समाचार : राष्ट्र बैंकले असर्फी र सिक्का बेच्ने, सात सहकारीका १२२ जनाले पाए रकम फिर्ता र चुनावमा मस्कको ४५ करोड डलर खर्च
khabarhub.com · Wed Nov 04 13:15:36 UTC 2026

नेपालको जलवायु संकट : अर्बौँ आवश्यक, वित्तीय स्रोत खोई ?
नेपालमा जलवायु परिवर्तनको असर र जोखिमका घटनाहरू बढ्दै गएका छन्। विशेषगरी गण्डकी क्षेत्रका घटना र भोटेकोशी बाढीले नेपाल जलवायुको दृष्टिले अति संवेदनशील (फ्राजाइल) रहेको सन्देश अन्तर्राष्ट्रिय समुदायमा पुर्याएको छ। हालै संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्रीबाट पनि यस विषयमा महत्वपूर्ण कुराहरू उठाइएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)