हिमालयन बैंकलाई राष्ट्र बैंकको कारवाही, रु. ४ लाख २६ हजार जरिवाना !
corporatenepal.com · Wed Nov 04 13:15:03 UTC 2026

काठमाडौं । हिमालयन बैंकलाई नेपाल राष्ट्र बैंकले कारवाही गरेको छ ।
बैंक सुपरीक्षण विभागले सार्वजनिक गरेको आव २०८३–०८४ को पहिलो त्रैमासको रिपोर्ट अनुसार नीति निर्देशन उल्लंघन गरेको ठहर सहित ४ लाख २६ हजार जरिवाना गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)