मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पका उम्मेदवार पराजित, पहिलो मुस्लिम सिनेटरसहित डेमोक्रेटिक पार्टीको ऐतिहासिक सफलता

aarthiknews.com

काठमाडौं । अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी पराजित भएको छ। विपक्षी डेमोक्रेटिक पार्टीले संसद्का दुवै सदन प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स) र सिनेटमा बहुमत हासिल गरेको छ।

निर्वाचन परिणामले ट्रम्प प्रशासनलाई ठूलो राजनीतिक धक्का दिएको छ। संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टीको पकड कायम भएपछि अब सरकारका नीति तथा निर्णयमाथि निगरानी र चुनौती थपिन सक्ने देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)