मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागरिकमा डर होइन, भरोसा जगाउने प्रहरी बनाउँछु : आईजीपी केसी

newsofnepal.com · Wed Nov 04 13:34:58 UTC 2026

काठमाडौं।

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले नेपाल प्रहरीले नागरिकमा डर होइन, भरोसा पैदा हुने गरी काम गर्नुपर्ने बताएका छन्।बुधबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा बोल्दै उनले अपराध नियन्त्रण, साइबर ठगी, क्रिप्टो कारोबार, लागुऔषध तथा मानव बेचबिखनजस्ता चुनौतीलाई प्राथमिकताका साथ सम्बोधन गर्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)