फुलकोर्टको छानबिन आह्वानपछि नयाँ मोडमा न्यायालय
ratopati.com · Wed Nov 04 13:45:00 UTC 2026

काठमाडौँ । बिचौलियासँगको अवाञ्छित संवाद, गोप्य भेटघाट र आर्थिक लेनदेनको गम्भीर आरोपमा सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुयाँल मुछिएपछि उत्पन्न न्यायिक संकटले नयाँ मोड लिएको छ ।
गत सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक(फुलकोर्ट) ले सार्वजनिक रूपमा उठेका प्रश्नबारे पूर्वाग्रहबिना निष्पक्ष र स्वतन्त्र ढंगले संविधान र कानुनबमोजिम छानबिन गरी निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेसँगै नयाँ दिशा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)