मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नेपाल टेलिकमको सहुलियतदरको फाइबर इन्टरनेटमा ग्राहकको आकर्षण, तीन सातामै ११ हजारभन्दा बढी जोडिए

ratopati.com · Wed Nov 04 13:46:37 UTC 2026

काठमाडौँ। नेपाल टेलिकमले सहुलियत दरमा उपलब्ध गराउन थालेको फाइबर इन्टरनेट सेवाप्रति ग्राहकको आकर्षण बढेको छ । गत असोज ३० गतेदेखि सुरु गरिएको सहुलियतदरको इन्टरनेट सेवा १८ दिनको अवधिमा ११ हजार ७६४ नयाँ ग्राहकले लिएका छन् ।

सरकारको डिजिटल नेपाल अभियानअन्तर्गत सर्वसाधारणको इन्टरनेट पहुँच सहज र सुलभ बनाउने उद्देश्यले नेपाल टेलिकमले सहुलियत दरमा फाइबर इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)