मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दर्ज्यानी चिह्न ग्रहणपछि आईजीपी केसीले गरे सरकारी गाडीको पूजा

khabarhub.com · Wed Nov 04 13:43:27 UTC 2026

काठमाडौं – नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसी दर्ज्यानी चिह्न ग्रहण गरेपछि गृह मन्त्रालयबाट बाहिरिएका छन् ।

गृह मन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहण गरेपछि उनले आईजीपीले प्रयोग गर्ने सरकारी गाडीमा पूजा गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)