गाडी पूजा गरेर मन्त्रालयबाट बाहिरिए आइजिपी केसी
setopati.com · Wed Nov 04 13:31:37 UTC 2026

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसी दर्ज्यानी चिह्न ग्रहण गरेपछि गृह मन्त्रालयबाट बाहिरिएका छन्।
गृह मन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहण गरेपछि उनले आइजिपीका रूपमा प्रयोग गर्ने सरकारी गाडी चढेर मन्त्रालयबाट बाहिरिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)