मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँके र बर्दियाका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो

ratopati.com · Wed Nov 04 13:57:40 UTC 2026

काठमाडाैँ। निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुन नसकी अलपत्र अवस्थामा रहेका बाँके र बर्दियाका तीन वटा विकास आयोजनाको ठेक्का तोडिएको छ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गत नेपालगञ्ज डिभिजनबाट सञ्चालित आयोजनाहरूको काम पटक–पटक म्याद थप गर्दा समेत अघि बढ्न नसकेपछि ठेक्का सम्झौता तोडिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्साले जानकारी दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)