भय र भ्रमको शासन बन्द गर्न सरकारलाई कांग्रेसको आग्रह
baahrakhari.com · Wed Nov 04 13:59:15 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसले राज्यनियन्त्रित अफवाह फैलाएर भय र भ्रम सिर्जना नगर्न सरकारसँग आग्रह गरेको छ । महामन्त्री प्रदीप पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमार्फत सरकारका गतिविधिप्रति आपत्ति जनाउँदै जनताका मूल मुद्दामा केन्द्रित हुन आग्रह गरेका हुन् । विज्ञप्तिमार्फत कांग्रेसले आफ्ना धारणा ६ बुँदामा सार्वजनिक गरेको छ ।
विशेष र नियमित महाधिवेशन
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)