कटसी’ पोलिसी मुद्दा र कार्यशैलीमा अनेकताका बिच गगनको
barnanmedia.com · Wed Nov 04 14:11:20 UTC 2026

बिचौलिया इनम सापकोटा ‘इनम’ प्रकरण ‘कनेक्सन’ले राज्यका विभिन्न अङ्ग र हाई प्रोफाइलको टाउको दुखाइ भइरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगन थापाबिचको भेटवार्ताले राजनीतिमा अर्को तरङ्ग पैदा गरेको छ ।
जेनजी आन्दोलनपछि ओलीसँग भेट्न अस्वीकार गर्दै आएका सभापति थापाले मंगलबार ओलीलाई जुन समयमा भेटे, सोही बेला कांग्रेसको आधिकारिकता विवादमा १८ करोडको लेनदेन भएकोबारे गगनलाई जोडेर अडियो सार्वजनिक भइसकेको थियो । जसका कारण पनि ओली–थापाबिचको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)