अमेरिकी कंग्रेसमा डेमोक्र्याट्सको कब्जा, दुवै सदनमा हार्यो ट्रम्पको पार्टी
barnanmedia.com · Wed Nov 04 13:57:49 UTC 2026

अमेरिकामा मध्यावधि चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी पराजित भएको छ।
अमेरिकी कंग्रेस (संसद्) का दुवै सदनमा विपक्षी डेमोक्र्याटिक पार्टीले बहुमत हासिल गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)