मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डा. गोविन्द केसीले सरकारी वार्ता टोलीसँग वार्ता गर्न अस्वीकार

barnanmedia.com · Wed Nov 04 13:54:45 UTC 2026

सात दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीले सरकारी वार्ता टोलीसँग वार्ता गर्न अस्वीकार गरेका छन्।

डा. केसीले शिक्षा तथा खेलकुदमन्त्री वा प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने शर्त राखेका छन्। अरुसँग गरिएको सहमति कार्यान्वयन नहुने गरेकाले अब शिक्षामन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने उनको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)