प्रहरी कर्मचारीको गुनासो सुन्न उच्चस्तरीय संयन्त्र सुरु गरेको नवनियुक्त आईजीपी केसीको घोषणा
bishowkhabar.com · Wed Nov 04 14:11:48 UTC 2026

काठमाडौं– नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता जनाएका छन् ।
गृह मन्त्रालयमा आज प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्नबाट शुशोभित भएपछि संक्षिप्त सम्बोधन गर्दै उनले संविधान र कानुनप्रति अविचलित रहिरहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)