मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एरिकाको खेल विकासमा तीन लाख रुपैयाँ सहयोग

ratopati.com · Wed Nov 04 14:14:57 UTC 2026

काठमाडौँ। नेपाली कराते खेलाडी एरिका गुरुङले खेल विकास र अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि करिब तीन लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त गरेकी छन्।

अस्ट्रेलियाको सिड्नीस्थित यात्रा रन क्लबले एरिकाको खेल विकासमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरेको आर्थिक सङ्कलन अभियानबाट उक्त रकम जुटाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)