ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिस्रीबिच भेटवार्ता
reportersnepal.com · Wed Nov 04 14:10:03 UTC 2026

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबिच भेटवार्ता भएको छ।
भेटमा नेपाल–भारत ऊर्जा सहकार्य, विद्युत् व्यापार र जलविद्युत् आयोजना विकासका विषयमा महत्त्वपूर्ण छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)