मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न नवनियुक्त आइजिपीलाई गृहमन्त्रीको निर्देशन

nagariknews.nagariknetwork.com · Wed Nov 04 14:06:20 UTC 2026

गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचको दूरी तत्काल अन्त्य गरी संगठनलाई पूर्ण रूपमा नागरिकमैत्री बनाउन नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) डा. मनोज केसीलाई निर्देशन दिएका छन्।

बुधबार गृह मन्त्रालयमा आयोजित समारोहमा आइजिपी डा. केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेपछि गृहमन्त्री गुरुङले शान्ति सुरक्षा र जनसेवाका क्षेत्रमा देखिने गरी काम गर्न निर्देशन दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)