पेट्रोलियम कारोबार पूर्ण डिजिटल बनाउँदै आयल निगम, ईआरपी परियोजना अन्तिम चरणमा
ictsamachar.com

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खरिददेखि बिक्री, वितरण र भुक्तानीसम्मका सम्पूर्ण कामलाई डिजिटल माध्यमबाट सञ्चालन गर्ने लक्ष्यसहित अघि बढाएको इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) परियोजना अन्तिम चरणमा पुर्याएको छ ।
करिब २२ करोड ८७ लाख रुपैयाँ लागतमा सञ्चालन गरिएको परियोजनाको पहिलो चरण कार्यान्वयनमा आएसँगै निगमका अधिकांश प्रशासनिक तथा व्यावसायिक काम एकीकृत सफ्टवेयर प्रणालीबाट हुन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)