त्रिशुली माविका ५०० विद्यार्थीलाई अनेरास्ववियुद्वारा शैक्षिक सामग्री हस्तान्तरण
nepalpress.com · Wed Nov 04 14:31:47 UTC 2026

नुवाकोट । गत भदौमा भोटेकोसीमा आएको विनाशकारी बाढीले खण्डहर बनाएको नुवाकोटको विदुर-१ स्थित त्रिभुवन त्रिशूली माविमा अनेरास्वविले शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)