मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो
deshsanchar.com · Wed Nov 04 11:42:22 UTC 2026

गोरखा – उत्तरी गोरखाको मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो झरिरहेको छ। चुमनुब्री गाउँपालिका–५ क्य्राकमा मङ्गलबार बिहानदेखि अहिलेसम्म सुक्खा पहिरो झरिरहेको वडाध्यक्ष काल्देन छेवाङ लामाले जानकारी दिए। क्य्राकबाट सेराङ गुम्बा जाने बाटोमा करिब आधा घण्टाको पैदल दूरीमा पहिरो गएको लामाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)