मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुम्लामा ७३ हजारभन्दा बढी बोट गाँजा नष्ट

deshsanchar.com · Wed Nov 04 14:23:12 UTC 2026

हुम्ला – जिल्ला प्रहरी कार्यालय र मताहतका प्रहरी चौकीले नयाँ आर्थिक वर्षको साउनदेखि कात्तिक १६ गतेसम्म ७३ हजारभन्दा बढी बोट नष्ट गरेको छ। लागुऔषध दुर्वेषणभित्र गाँजा पर्ने भएको कारण जिल्ला प्रहरी कार्यालय र मताहतका प्रहरी चौकीहरुले उक्त गाँजा नष्ट गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)