जिल्ला अस्पतालमा विशेषज्ञ सेवा नहुँदा बिरामी मर्कामा
deshsanchar.com · Wed Nov 04 14:31:28 UTC 2026

हुम्ला – जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा बिरामीको उपचारमा समस्या भएको छ। अर्को विशेषज्ञ चिकित्सकको ब्यवस्था नगरी भएको विशेषज्ञ चिकित्सकको सरुवा गरिँदा अस्पतालमा उक्त सेवा प्रभावित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)