बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापा नियुक्त
annapurnapost.com · Wed Nov 04 14:44:49 UTC 2026

काठमाडौं : सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापालाई नियुक्त गरेको छ।
अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)