मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी

barnanmedia.com · Wed Nov 04 14:27:59 UTC 2026

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गरी नयाँ नियुक्ति गरेको विषयमा व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकारले आफूहरूले भनेको मान्ने व्यक्ति भएकै कारण नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको हुन सक्ने टिप्पणी गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)