नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनबिक्रम थापा नियुक्त
bishowkhabar.com · Wed Nov 04 14:46:12 UTC 2026

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ ।
अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)