मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुन देशमा कति बजे छ भाइटिकाको शुभ साइत ? (सूचीसहित)

nagariknews.nagariknetwork.com · Wed Nov 04 14:40:51 UTC 2026

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले २०८३ सालको तिहार अन्तर्गत विभिन्न देशहरूमा मनाइने भाइटिकाको शुभ साइत सार्वजनिक गरेको छ।

समितिका अनुसार नेपालमा कात्तिक २५ गते बिहान ११:०७ बजे भाइटिकाको उत्तम साइत जुरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)