मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्त

baahrakhari.com · Wed Nov 04 14:52:01 UTC 2026

काठमाडौं । सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापालाई नियुक्त गरेको छ ।

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)