आईजीपी फेरबदलले प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप र आन्तरिक द्वन्द्व चर्कियो
newsofnepal.com · Wed Nov 04 14:56:51 UTC 2026

काठमाडौं ।
सरकारले १७ महिना कार्यकाल बाँकी रहँदै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएर एआईजी मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरेपछि नेपाल प्रहरीभित्रको विवाद सतहमा आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)