मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

कर्णालीमा भित्रिए अत्याधुनिक बीएस ६ प्रविधिका बस, चालकलाई गाडीले आफैँ दिन्छ खराबीको संकेत

ictsamachar.com

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि काठमाडौंका लागि यात्रा गर्न चाहने यात्रुका लागि देउती नागरिक यातायात प्रा.लि.ले उच्च प्रविधिसहितका ८ वटा बस भित्र्याएको छ । कर्णालीमा पहिलोपटक उक्त कम्पनीले बीएस सिक्स मोडेलका बसहरु भित्र्याएको अध्यक्ष कमल खड्काले जानकारी दिए ।

‘गोल्डेन भेन्चर नामक अत्याधुनिक आठओटा बस ल्याएका छौँं । थप तीनवटा बस आइरहेका छन् । यी बसहरुको कुल लागत एक करोड ५० लाख पर्न गएको छ,’ अध्यक्ष खड्काले भने, ‘सुर्खेत-काठमाडौं रुटमा यात्रा गर्ने यात्रुलाई आरामदायी यात्रा गराउने योजनाअनुरुप कम्पनी सधैं लागि परेको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)